विविध

बाबुको झारफुक गर्न जाँदा १३ वर्षीया छोरी बलात्कार, बलात्कारी पक्राउ

  १३ वर्षीया बालिकालाई बवरजस्ती करणी गरी फरार रहेका एक जना पक्राउ परेका छन् । चैत्र १९ गते दिउँसो मध्यपुर थिमि वडा नम्बर १ लोकन्थलीमा एक बालिकालाई जवरजस्ती करणी गरी भागेका मकवानपुर जिल्ला मकवानपुरगढी गाउँ पालिका वडा नम्बर ५ घर