रोजगार

दोहाको लागि उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या

    काठमाडौंबाट कतारको दोहाका लागि उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ ।बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाजलाई काठमाडौं नै फिर्ता ल्याइएको हो । नाइनएन–एएलवाई जहाज आज बिहान करिब ३ बजे