रोजगार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’

    नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग सोमबार वारपार छेडिएको छ । मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै छेडिएको थियो । मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग