सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन



हाम्रो इकोनोमि

 

 

निक्षेपको साँवा-ब्याज फिर्ता माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्  सहकारीपीडित बचतकर्ताहरूले बिहीबार दिउँसो भृकुटीमण्डपमा प्रदर्शन गरेका हुन् । आ-आफ्नो फसेको बचत रकम फिर्ता गराउन दबाब दिन उनीहरूले पैदल यात्रा र प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण तथा राष्ट्रिय अभियान महासंघले प्रदर्शन गरेको हो । आफूले निक्षेप जम्मा गरेको सहकारीको नामसहित उल्लेख रहेको प्लाकार्डसहित उनीहरूले प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...