प्रधानमन्त्री ओलीले भने : नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्यो
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका हुन् । प्रधानमन्त्री ओलीले बिहिबार बिहान ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको