राजनीति

एक वर्ष भित्र महाधिवेशन हुन्छ- प्रचण्ड

  नेपाल कम्युनिष्ट पार्टी (नेकप) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको फलामे ढोका फोरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताको अन्तिम फलामे ढोका फोरेको