राजनीति

अभिनेत्री करिश्मा मानन्धरलाई डा. भट्टराईले फोनमा के भने ?

  आफ्नो पार्टीकी केन्द्रीय परिषद् सदस्य अभिनेत्री करिश्मा मानन्धरलाई आइतबार विहान संयोजक डा. बाबुराम भट्टराईले टेलिफोन गरी परिक्षा राम्रो गर्न शुभकामना दिएका छन् ।   राजनीतिक अभियान र फिल्मी क्षेत्रसहित विभिन्न सार्वजनिक कार्यक्रममा पनि नगई आइतबारदेखि सुरु भएको माध्यमिक शिक्षा