प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई सोमबार सम्बोधन नेकपा अध्यक्ष समेत रहेका ओलीले भने, ‘वहाँहरु सहमतिमा आए ठिकै छ ।
–सूर्य थापा नेपाली राजनीतिमा मधेस पदावली प्रयोगको चरण समाप्त भएको छ। सिराहाको लहानमा २०७५ चैत ३ र ४ गते