जहाँ जहाँ पैसा धेरै छ, त्यहाँ त्यहाँ बम हान्नेसँग के को वार्ता ? प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् । फागुन २४ गते संघका अध्यक्ष