मलाई अमेरिकामै जेल हाल्ने योजना पो रहेछ- प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही मानिसहरुले मलाई हत्यारा र अपराधी भनेर अमेरिकामै जेल हाल्ने योजना बनाएको बताएका छन् । अध्यक्ष प्रचण्डले अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन’ जारी नगरेको भए आफूलाई जे पनि हुन सक्ने