विप्लवका यी नेतालाई प्रहरीले लखेटी लखेटी समात्यो ! [अवस्था गम्भिर]



हाम्रो इकोनोमि

 

पछिल्लो समय विप्लव नेतृत्वको (नेकपा)का नेता तथा कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । यो बिचमा जिल्ला स्तरका एक नेतालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । प्रहरीले गएराति विराटनरबाट पार्टीका मोरङ जिल्ला सचिव नवराज भट्टराईलाइ नियन्त्रणमा लिएको हो । उहाँलाई लखेटी लखेटी प्रहरीले पक्राउ गरेको जनाईएको छ ।

प्रहरी स्रोतका अनुसार सचिव भट्टराई विराटनगरमा भेटिनु भएको थियो । उहाँलाई प्रहरीले पक्राउ गर्ने कसरत गर्दा मोटरसाईकलमा भाग्न लाग्नु भएको थियो ।

भाग्ने क्रममा विराटनगरको पुस्पलाल चोकको विजुली पोलमा मोटरसाईकल ठोक्कीएका कारण उनी दुर्घटनामा परेर गम्भीर घाइते हुनु भएको थियो । साथसाथै पुगेको प्रहरीको टोलीले उनलाई सोही स्थानबाट पक्राउ गरेको थियो । भट्टराईको टाउकोमा गहिरो चोट लागेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...