प्रदेश सरकार ढाल्न खोज्यो भन्नु सुनियोजित हल्लाः नेता रावल (भिडियोसहित)



हाम्रो इकोनोमि

 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले “आफूमाथि प्रदेश सरकार ढाल्न खोज्यो” भनेर सुनियोजित रुपमा हल्ला चलाइएको बताएका छन् ।

 

“मलाई प्रदेश सरकार ढाल्न खोज्यो भन्नु कुन्नी “…के रडी पड्डो, अर्कादेखि आ“खा तड्डो…” भन्ने उखान जस्तै हो” आइतबार धनगढी विमास्थलमा पत्रकारहरूसंग कुराकानी गर्दै नेता रावलले भने ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...