सरकार जनताका अपेक्षा अनुरुप देश विकासमा अगाडि बढ्नुपर्छ: भीम रावल



हाम्रो इकोनोमि

 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले सरकारले जनताको ईच्छा आकांक्षा अनुरुप काम गर्नु पर्ने बताएका छन् ।

साँफेबगरमा प्रेस संगठन नेपाल जिल्ला समिति अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले दुई तिहाई बहुमत भएको वर्तमान सरकारले जनताका अपेक्षा अनुसार देश विकासमा अगाडि बढ्नु पर्नेमा पर्ने बताएका हुन् ।

नेता रावलले प्रतिपक्ष भएको भन्ने आरोपको खण्डन गर्दै आफूले सरकारको प्रतिपक्ष भन्दा प्रतिरक्षा गरिरहेको धारणा ब्यक्त गरे । उनले आफू कम्यूनिष्ट पार्टीको सदस्यता लिएसँगै स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमानको पक्षमा अडिग रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...