श्रृंखला खतिवडाकी आमा नेकपा जिल्ला अध्यक्ष, बाबु इन्चार्ज यस्ता छन् उनका बुबा आमा



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इन्चार्ज-सहइन्चार्जको टुंगो लगाएको हो। आइतबार भएको नेकपाको कार्यविभाजन सँगै मकवानपुरमा भने श्रीमानले इन्चार्ज र श्रीमतीले जिल्ला अध्यक्षको भुमिका पाएका छन्।

प्रतिनिधि सभा सदस्य समेत रहेका नेकपाका नेता विरोध खतिवडा जिल्ला इन्चार्ज भएका छन्। खतिवडा तत्कालीन नेकपा एमालेका जिल्ला इन्चार्ज समेत हुन्। यस्तै यस अघि प्रदेश ३ कमिटीले टुङ्ग्याएको जिल्ला अध्यक्षमा खतिवडाकी श्रीमती मुनु सिग्देल जिल्ला अध्यक्ष तोकिएकी हुन्। प्रदेश ३ सभा सदस्य समेत रहेकी सिग्देल तत्कालीन नेकपा एमालेकी जिल्ला अध्यक्ष रहेकी थिइन्। उनीहरु श्रृंखला खतिवडाकी आमा र बाबु हुन् ।

 

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...