उपेन्द्र यादवले मधेसलाई धोका दिए : राजेन्द्र महतो
राजपाकै सहयात्री दल फोरमले नयाँ शक्तिसँग एकता गरेको सन्दर्भमा के छ धारणा ? सुरुवाती दौरमा एउटा वैकल्पिक शक्ति निर्माण गर्ने कुरा भएको थियो । कांग्रेस, कम्युनिष्टबाहेक सबै शक्तिलाई एकताबद्ध भएर देशलाई विकल्प दिने कुरा भएको थियो । तर उनीहरु