प्रधानमन्त्रीले ६ वर्षपछि यी नेतासंग किन गरे तीन घण्टा गोप्य वार्ता
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यशैलीका आलोचक स्थायी समिति सदस्य घनश्याम भुसालसंग करीब तीन घण्टा गोप्य छलफल गरेको समाचार छ । २०७६ असार २५ गते बुधवारले दिएको समाचार अनुसार २०७६ असार २१ गते शनिवार प्रधानमन्त्री निवास