राजनीति

ओलीलाई यसरी साइजमा ल्याउँदैछन प्रचण्ड,

  पार्टी एकताको १५ महिना लागेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सांगठनिक एकता प्रक्रियाले करिब–करिब पूर्णता पाएको छ । पोलिट्ब्युरो र केही विभागहरूको गठन बाहेक अन्य सबै सांगठनिक काम टुंगिएका छन् । पछिल्लो दुई सातायता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा