भोली नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको छ । आफ्ना केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा पक्राउको बिरोधमा उक्त पार्टीले भोलि बन्दको आवह्वान गरेको हो । नेकपाले यहीँ साउन १५ गते अर्थात
नेकपा एकतामा गुटगत स्वार्थका कारण कुनै नेतालाई पदै पदको भारी भएको छ । कतिपय नेता भने भूमिकाविहीन बनेका छन्