राजनीति

प्रधानमन्त्रीको उपचार एक हप्तामा पूरा हुने

  प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया अझै एक साता जारी रहने भएको छ । प्लाज्मा फेरेसिस प्रक्रियाबाट जारी रहेको उपचार प्रक्रिया अर्को सातासम्म पूरा हुने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाले जनाएका छन् । रिमालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हाल