राजनीति

भक्तपुरमा माओवादी र एमालेवीच झगडा

  भक्तपुर क्षेत्र नम्बर १ (क) मा हुने उपनिर्वाचनमा पूर्वमाओवादीलाई टिकट दिइएको विरोधमा पूर्वएमाले नेता–कार्यकर्ताले भक्तपुर जिल्ला पार्टी कार्यालयमा सोमबार तालाबन्दी गरेपछि पार्टीभित्र भाँडभैलो मच्चिएको छ । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेकपा सचिवालयले देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाउने