राजनीति

विप्लवका केन्द्रीय सदस्य टेकबहादुर केसी पक्राउ

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निबर्तमान केन्द्रीय सदस्य टेकबहादुर केसीलाई प्रहरीले शुक्रबार राती साढे ९ बजे पक्राउ गरेको छ । नेकपा स्रोतका अनुसार केसीलाई प्रहरीले शुक्रबार राति सेल्टरबाट गिरफ्तार गरेको हो । आफ्ना नेतालाई अपहरण शैलीमा प्रहरीले मध्यराती