राप्रपाले बागमतीमा कुनै दललाई समर्थन गरेको छैन : लिङ्देन



हाम्रो इकोनोमि

 

 

बागमतीमा पार्टी निर्णयविपरीत सरकार निर्माणमा समर्थन गरेको भन्दै राप्रपाले प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कारबाही प्रक्रिया थालेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेशसभा निर्माण प्रक्रियामा पार्टीको कुनै दललाई समर्थन नगरेको प्रष्ट्यााएका छन् ।

किरण थापालाई मुख्यमन्त्री बनाउन समर्थनसहित बुझाइएको पत्र पार्टी निर्णय विपरीत भन्दै प्रदेश प्रमुख समक्ष जानकारी गराइसकेको उनको भनाइ छ । लिङ्देनले लेखेका छन्, पार्टीको निर्णय विपरीत क्रियाकलापमा संलग्नहरुलाई अनुशासनको कारबाही प्रक्रिया प्रारम्भ भइसकेको छ ।

आज नेकपा एमालेका किरण थापा मगरले नेकपा र राप्रपासमेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...