कुलबहादुर गुरुङले भने समानान्तर कांग्रेस चलाउने हो भने बेग्लै पार्टी बनाए भइहाल्यो नि
नेपाली कांग्रेस मिल्ने बेला नेताहरू किन झगडा गरेका होलान् ? कांग्रेसका नेताहरू किन झगडा गरेका होलान् भन्ने त यसको उत्तर नै छैन । झगडा किन गर्छन् । केको निम्ति गर्छन् ? त्यसको पनि खास उदेश्य पनि छैन ।