नेकपाको राष्ट्रियसभाका उम्मेद्वार, नारायणकाजी सहित कुन प्रदेशबाट को–को ? (नामावली)



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठकले राष्ट्रिय सभाका उम्मेद्वारको नाम टुङ्गो लगाएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभाका उम्मेद्वारहरुको नाम टुङ्गो लगाएको हो ।

जसअनुसार प्रदेश नम्बर–१ बाट इन्दू गौतम, गोपी अछामी देबेन्द्र तामाङ, प्रदेश नम्बर–२ बाट तुल्सा दाहाल र राधेश्याम पासवान रहेका छन् । यस्तै प्रदेश–३ बाट गंगा बेल्वासे, बेदूराम भूसाललाई पनि राष्ट्रियसभाको उम्मेद्वार बनाइएको छ ।

त्यस्तै प्रदेश–४ बाट भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, प्रदेश–५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा राष्ट्रिय सभा उम्मेद्वार बनेका छन् । यस्तै प्रदेश–६ बाट सुमित्रा बिसी र मायाप्रसाद आचार्य, प्रदेश–७ बाट तारामान स्वाँर र शारदा भट्ट राष्ट्रियसभा उम्मेद्वार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...