राजनीति

प्रचण्ड निवासमा राजनीतिक भेटघाट बन्द

  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट बन्द गरेका छन् । कोरोना भाइरसका कारण प्रचण्डले राजनीतिक भेटघाट बन्द गरेको छोरी गंगा दाहालले बताएकि छिन् । कोरोना भाइरस नेपालमा फैलिन नदिन सरकारले हाई अलट गरेको छ