राजनीति

प्रदेश–२ लाई ‘विशेष प्रदेश’ घोषणा गर्न माग

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले प्रदेश–२ लाई ‘विशेष प्रदेश’ घोषणा गर्न माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । नेकपा प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका सांसद साहले प्रमुख प्रतिपक्ष दल नेपाली