राजनीति

विप्लव कमजोर भएपछि नेकपामा आउने तयारी, बादलसगँ गोप्य भेट

    सरकार आक्रामक हुँदै नेता कार्यकर्तामाथि कारबाही र पक्राउमा उत्रिनु र प्रभावशाली मानिएका नेता नै पार्टी छाडी सत्तारुढ नेकपामा प्रवेश गर्नुले प्रतिबन्धित पार्टीभित्र भुइँचालो गएको छ । उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सत्तारुढ नेकपामा प्रवेश गर्नका लागि तयार