राजनीति

बालुवाटारमा भेला, बैठक र भेटघाट बन्द

    बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेला, बैठक र भेटघाट नियमित नै हुने हो । तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट ल्याइएपछिको केही समय भने अस्वस्थ कसैले पनि भेट्न पाउने छैनन् । भेला, बैठक र भीडभाड हुने छैन । मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई त्रिवि