सुनसरी अनेरास्ववियु संयोजकमा जीबि गजल



हाम्रो इकोनोमि

 

 

नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववियूले जिल्ला संयोजकमा इटहरीका जीबि गजल चुनिएका छन । साबिक नेकपा एमालेका विद्यार्थी नेता गजल सुनसरीका प्रभावशाली युवा मानिन्छन । जिबि गजल साबिक नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु सुनसरीका अध्यक्ष समेत हुन ।

इटहरी जनता क्याम्पसबाट राजनीति सुरु गरेका गजल पछिल्लो समय युवा माझ लोकप्रिय छन । यसैगरी बुद्रोस लिम्बु साबिक नेकपा माओबादी केन्द्र निकट बिद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) सुनसरी जिल्ला अध्यक्ष थिए । उनलाई सह इन्चार्ज तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...