राजनीति

मुख्यमन्त्री राउतको पद धरापमा, प्रदेश २ सरकार ढल्ने पक्का

  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बजारका हल्ला र कोठे बैठकका निर्णयले आफूलाई मुख्यमन्त्री पदबाट हटाउन नसक्ने बताएका छन् । मुख्यमन्त्री राउतले आफू पाँच वर्षका लागि मुख्यमन्त्रीमा निर्वाचित भएको बताए । उनले प्रदेश सभामा एक–दुई जनाले राजीनामा मागेर हल्ला