प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोप सही नभए कार्यकारी अध्यक्ष प्रचण्ड पदबाट हट्नुपर्ने बताएका छन् । यदि आरोप सही भए आफू पदबाट हट्ने उनले स्पष्ट पारेका छन् । नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष
‘३०– ३२ वर्ष पार्टीको नेतृत्व लिएका पटक पटक प्रधानमन्त्री भएका व्यक्तिहरु पटक पटक म म भन्दै किन भन्छन ।
नेकपाभित्रको तनावलाई लिएर बिभिन्न अड्कलबाजी भइरहेको बेला आज एकैदिन पार्टीको सचिवालय र मन्त्रिपरिषद्को बैठक बस्दैछ । एक घण्टाको फरकमा