विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सूर्य चिन्ह नपाए देशमा ‘कयामत’ हुने चेतावनी दिएका छन् । प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाको काठमाडौं जिल्ला भेलालाई बुधवार सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोग र सर्बोच्च अदालतलाई चेतावनीको भाषा दिँदै कयामत हुने बताएका हुन् ।
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आज राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटी एनसी) लगायतका क्षेत्रमा अवलोकन भ्रमण गर्नु