नेकपा एमाले व्युँताउने बामदेव गौतमको गोप्य तयारी
नेकपा एमाले व्युँताउने बामदेव गौतमको गोप्य तयारी भैरहेको बिषेश स्रोतको दाबी छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तेस्रो पक्ष आफूलाई दाबी गरेका उपाध्यक्ष बामदेव गौतमले एकीकरणलाई जोगाउने अभियान पनि थालेका छन्। देशव्यापी रुपमा उनले आफूनिकट र आफ्नो मतमा सहमति