प्रचण्डका तीन सांसद ओली पक्षमा, अष्टलक्ष्मी शाक्यलाई झट्का
वागमती प्रदेशमा मुख्यमन्त्री बन्ने अभिलाषा पुरा गर्न मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनु भएकी अष्टलक्ष्मी शाक्यलाई झट्का लागेको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका तीन सांसदले आफ्नो समर्थन फिर्ता लिएका छन् । उनीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा