राजनीति

निर्वाचन आयोगद्वारा नेकपाको प्रमुख पदाधिकारी ओली नै भएको स्विकार

    निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रमुख पदाधिकारी केपी शर्मा ओली नै भएको स्पष्ट पारेको छ । आइतबार बसेको बोर्ड बैठकको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रथम अध्यक्षको हैसियत व्याख्या गर्नुका साथै निर्वाचन प्रयोजनका औपचारिक