राजनीति

महान्यायाधिवक्ता अग्नी खरेलले दिए राजीनामा

  महान्यायाधिवक्ता अग्नी खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । खरेलको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगेको छ । संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट रहँदै आएको समाचार यसअघि सार्वजनिक हुँदै आएको थियो । यसअघि संसद् विघटनबारे सर्वोच्च