निर्वतमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूलाई विना आधारको आरोप लगाएको बताउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह गरेको भनेर बिभिन्न सञ्चार माध्यममा समाचार प्रकासित भएको प्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको समेत उहाँले बताउनुभयो
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा (एमाले)को माधव नेपाल पक्षले सहयोग गर्ने भएको छ । सकभर