राजनीति

जसपामा महन्थको बहुमत, उपेन्द्र गुट अल्पमतमा

  जनता समाजवादी पार्टीभित्र को आधिकारिक भन्ने विवादको अझै टुंगो लागेको छैन । निर्वाचन आयोगमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवैले एक-अर्कामाथि कारबाही गर्दै पार्टी अद्यावधिक गर्न पठाएको पत्र अस्वीकृत भएको छ । आयोगको कदमपछि दुवै खेमाले फरक निर्णयहरु