नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषदमा सहभागी हुने पार्टीका मन्त्रीको नाम तय गर्न पदाधिकारी बैठक बसेको हो । त्यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षको छुट्टाछुट्टै बैठक बसेको थियो
मन्त्रालयको भागबण्डा टुंगिएपछि सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समिति बैठक बोलाएको छ । दलका
देवप्रकाश त्रिपाठी कम्युनिष्ट भएर पनि देशभक्त, राष्ट्रवादी र इमानदार नेताको छवि कायम राख्न सफल सीमित व्यक्तिहरू मध्येका एक