गठबन्धनमा नयाँ लफडा, प्रचण्ड-माधवको देउवालाई चेतावनी
नेपाली कांग्रेसले अवस्था र आवश्यकअनुसार सत्ता साझेदार दलसँग स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलले सन्तोष जनाएका छैनन् । आवश्यकअनुसार नभई अनिवार्य गठबन्धनको घोषणा गरी त्यसलाई कार्यान्वयनको ढाँचा तयार पार्न सत्ता