नेकपा एमालेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने बहसले सार्वजनिक आकार लिन थालेको छ । केही कार्यकर्ताले लेख तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिबाट बाहिरिएपछि विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनुपर्ने अवाज उठाएकोमा अब नेतृत्व तहबाटै बहस थालिएको छ । एमाले
देवेन्द्र चुडाल आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैदिन हुने भएपछि राजनितिक दलहरु आ आफ्नो पक्षमा