राजनीति

जनताको साथ पाएका नारायण सिलवाल मतदाता भेटघाटमा व्यस्त

    काठमाण्डौ क्षेत्र नम्बर ५ (१) को प्रदेशसभा सदस्यका एमालेका उम्मेदवार नारायण सिलवालले निर्वाचन लक्षित मतदाता भेटघाट कार्यक्रम अन्तरगत काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ४ का जनतासँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटघाटका क्रममा सिलवालले विगतमा गरेका कामले प्रभावित भएको