प्युठानबाट एमालेका सूर्य थापा बिजयी



हाम्रो इकोनोमि

 

 

प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित हुनुभएको छ । थापाले सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजीत गर्नुभएको हो ।

थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मतमा चित्त बुझाउनु पर्यो । थापा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज समेत हुनुहुन्छ । पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुनुहुन्छ ।

 

प्यूठानमा २०७४ सालको निर्वाचनमा पौडेलले जित्नुभएको थियो । नेकपा मशालका महामन्त्री मोहनबिक्रम सिंहकी कान्छी पत्नी पौडेल यसपटक कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेपनि एमालेका नेता थापासँग हारको नमिठो स्वाद चाख्नु परेको हो । थापाले पहिलो प्रयाशमै निवर्तमान सांसद पौडेललाई गठबन्धनका बावजुद पराजीत गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...