प्यूठानमा सूर्य थापा ३ हजार बढी मतले अगाडि



हाम्रो इकोनोमि

 

 

प्यूठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाले निरन्तर मतान्तर बढाउँदै अगाडि बढिरहेका छन् । उनले सत्तागठबन्धनकोतर्फबाट उम्मेदवार बनेकी लाई ३ हजार बढी मतले पछाडि छाडेका छन् ।

पछिल्लो प्राप्त मतपरिणामअनुसार थापाले २२ हजार १ सय २३ मत पाएका छन् । यस्तै, पौडेलले १८ हजार ८ सय ८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...