मकवानपुर-२ बाट एमालेका महेश बर्तौला निर्वाचित



हाम्रो इकोनोमि

 

मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको उम्मेदवार महेश बर्तौला विजयी हुनुभएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष विरोध खतिवडालाई पराजित गर्दै बर्तौलाले संसदको यात्रा तय गर्नुभएको हो ।

बर्तौलाले निकट प्रतिस्पर्धी खतिवडालाई ४ हजार ५२० मतान्तरले पराजित गर्नुभएको छ । मकवानपुर २ मा कुल ८६ हजार ३ सय १ मत खसेकोमा बर्तौलाले ३४ हजार ९ सय १६ मत पाएर विजयी हुँदा खतिवडाले ३० हजार ३ सय ९६ मतमा चित्त बुझाउँदै पराजीत हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...