राजनीतिक दल तथा उमेदवारहरुले आज बिहीबारदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् । आयोगका अनुसार राजनीतिक दलले मंसिर १ गतेसम्म जुलुस, आमसभा र कोणसभा कार्यक्रम गर्न पाउने छन् । निर्वाचन
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यही कात्तिक १७ गते गृहजिल्ला डडेलधुरा आउने तय भएको छ ।