राजनीति

राष्ट्रपतिको बिषय पहिला नै टुंगिसक्यो : राजेन्द्र लिङदेन

    सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपतिको बिषयमा सत्तारुढ दलहरुबीच पहिला नै सहमति भइसकेकोले थप छलफल गर्नुपर्ने आवश्यकता नरहेको बताउनु भएको छ । सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उपप्रधान तथा उर्जामन्त्रीसमेत रहनुभएका