पार्टीको नाम र चुनाव चिह्न फेर्दै माओवादी



हाम्रो इकोनोमि

 

 

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने भएको छ । पार्टीको संरचनामा आमुल परिवर्तन ल्याउने उद्देश्यका साथ माओवादीले नाम र चुनाव चिह्न फेर्न लागेको बताइएको छ । यही माघ १२ गतेदेखि २१ गतेसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारे व्यापक छलफल समेत भएको छ ।

उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम्ले पार्टीको नाम र चुनाव चिह्न फेर्ने प्रस्ताव राखेको बताइएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्तावमार्फत अघि बढाएको उक्त प्रस्ताव पारित समेत भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...