एमालेको सचिवालय बैठक : यस्ता छन एजेण्डा



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अगाडि सुरू भएको हो ।सत्ता साझेदार दलहरुको उच्चस्तरीय संयन्त्रको बैठक अगाडि एमाले आन्तरिक छलफलमा जुटेको हो । बैठकमा राष्ट्रपतिको निर्वाचन, सुदूरपश्चिम सरकार र समसायिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । सो बैठकअघि एमालेले आन्तरिक छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...