राजनीति

भारतीय दबाबमा सुनिल थापालाई शीतल निवासमा सेट

    नेपाल सरकारको मन्त्री र कांग्रेसको सहमहामन्त्री भइसकेको तथा बहालवाला केन्द्रीय सदस्यलाई राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त गरिएकोमा पार्टीभित्रैबाट प्रश्न उठेको छ । गठबन्धन गर्दा पनि धनकुटाबाट एमाले नेता राजेन्द्र राईसँग चुनाव हारेपछि सुनिल थापाले कांग्रेस कोषाध्यक्षमा आँखा लगाएका थिए